बच्चा पाउन रेडि भएपछी मात्र बिहे गर्छु : अभिनेत्री तापसी पन्नू

  • 101
  •  
  •  
  •  
  •  
    101
    Shares

एजेन्सी , पछिल्लो समय बलिउडमा नायिकाहरुको धमाधम बिवाह र इन्गेजमेन्टका खवर आईरहंदा अभिनेत्री तापसी पन्नू भने अहिले बिवाह गर्ने सोचमा छैनिन् । हालैमा एक अन्तर्वार्ताका क्रममा उनले यो खुलासा गरेकी हुन् । उनले यो समेत खुलाएकि छन् कि उनि तब सम्म बिवाह गर्ने छैनिन् जब सम्म उनि बच्चा पाउन तयार हुँदिनन् ।

ब्याडमिण्टन खेलाडी माथिअस बोएसंग उनको प्रेम रहेको खबर बेला बेलामा चर्चामा आउने गर्दछ । यस अघि फिल्म ‘मुलक’मा देखिएकी अभिनेत्री पन्नूको २०१७ फिल्म ‘जुड्वा २’ सफल भएको थियो । अहिले उनि ‘तड्का’ , ‘वारिष और चौमिन’ लगायतका फिल्ममा ब्यस्त छिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 7 = 7