गोमन सर्पसँगै निर्धक्क भएर खेल्ने यी बालिका खाने सुत्ने समेत सँगै गर्छिन् (भिडियो सहित)

  • 137
  •  
  •  
  •  
  •  
    137
    Shares

एजेन्सी,२९ भदौ । प्राय धेरै जसो मानिसहरु सर्पको नाम सुन्दा पनि डराउने गर्छन् । सर्प देख्ने वित्तिकै डरले कतिकोे त बक्के नै बस्ने गर्छ । झन सर्पहरु मध्येको गोमन सर्प त झन धेरै विषालु मानिन्छ । तर कतिपय यस्ता मानिसहरु छन् जो सर्पसँगै खाने खेल्ने देखि सर्पसँगै बस्ने सुत्ने गर्छन् ।

त्यस्तै भारतको बुंदेलखण्डकी एक १० वर्षिय बालिका गोमन सर्पसँगै बस्ने गर्छिन् । उनको नाम नानजनी हो । उनी सर्पसँगै खाने सुत्ने बस्ने गर्छिन् भने सर्प उनको साथी जस्तै भएको छ । उनीसँगै खाने सुत्ने सर्पले उनलाई नोक्सान हुने केही नगरेको उनले बताएकी छन् । उनी निकै विषलु सर्पसँग बस्ने भएकाले उनलाई विषकन्या पनि भन्ने गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + = 11