स्वयम्बर पछि झन् बढ्यो प्रेम, हुनेवाला पत्नी प्रियंकालाई यति धेरै माया गर्छन् निक, ट्विटरमैं देखियो यस्तो प्रेम

  • 611
  •  
  •  
  •  
  •  
    611
    Shares

एजेन्सी , लभबर्ड कपाल निक जोनस र प्रियंका चोपडाले इन्गेजमेन्ट गरेको कुरा त अब नौलो रहेन । केहि साता अघि निक र प्रियंकाले रोका सेरेमोनी गरी भब्य स्वयम्वर गरेका थिए । अहिले आफ्नो आफ्नो काममा ब्यस्त रहेका उनीहरुले चलिरहेका शुटिङ्ग सकिए पछि बिवाह गर्ने चर्चा छ । आफ्नो काममा ब्यस्त रहेतापनि उनीहरु बेला बेलामा समय मिलाई भेटिरहेका हुन्छन् ।

हालै मात्र उनीहरुले सगै समय बिताएका तस्विरहरु ट्विटरमा सार्वजनिक भएका छन् । ति तस्विरमा प्रियंका र निक आकर्षक देखिएका छन् । अहिले प्रियंका ‘द स्काई इज पिङ्क’को शुटिङ्गमा ब्यस्त छिन् भने निक विभिन्न कन्सर्टमा ब्यस्त रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 3 = 13