बुगी वुगी बिजेता कविता नेपालीको पहिलो म्यूजिक भिडियो सार्वजनिक

  • 382
  •  
  •  
  •  
  •  
    382
    Shares

काठमाडौँ,२९ भदौ । चर्चित डान्स रियालीटी सो बुगी वुगीकी बिजेता कबिता नेपालीको पहिलो म्युजिक भिडियो युट्युब मार्फत सार्वजनिक भएको छ । म्युजिक जोय मिडिया बाट निर्माण गरिएको ‘यहि त होला माया’ बोलको गीतमा कबिताले पल शाहसँग अभिनय गरेकी छन् ।

बरिष्ठ शब्द सर्जक एकनारायण भण्डारीको शब्द र आशिष अभिरलको संगीत रहेको छ । गायक राज खुम्बुको समधुर स्वरमा रहेको गीत को भिडियो निर्देशक टेकेन्द्र शाहले गरेका छन् भने कोरियोग्राफर् प्रसान्त तमाङ रहेका छन् । निकै रमणीय दृष्य भएको दक्षिणकाली रिर्सोटमा छायांकन गरिएको भिडियोलाई राम कुमार केसीले छायाकंन गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

28 − 27 =