एक महिनाको बालक आमाको काखबाट टिपेर भागेको बिरालो २ तल्लाबाट बिराले हामफालेपछि

  • 2.3K
  •  
  •  
  •  
  •  
    2.3K
    Shares

एजेन्सी,२९ भदौ । भारतको हरियाणीमा निकै अनौठो घटना घटेको छ । घरको दोस्रो तल्लामा सुताइरहेको एक महिनाको बालक मुखमा च्यापेर घरको २ तलामाथिबाट बिरालो हाम फालेको थियो । तर ती बाललको भाग्य यति बलियो थियो कि त्यतिमाथि बाट बिराले हामफाल्दा बालकलाई सामान्य चोट पनि लागेको थिएन् । बालककी आमा नानी सुतिरहेको बेलामा टुवाइलेट गएकी थिइन् भने उनका बाबु त्यहि कोठामा तर अर्कै बेडमा सुतेका थिए ।

आमा फर्केर आएपछि बच्चा सुताइरहेको ठाउँमा नभएपछि परिवारमा नै हंगामा मच्चियो र । तर बच्चा भने बिरालोले लिएर खाली प्टला बसिरहेको अवस्थामा उनका काकाले देखेर बिरालोबाट बचाएका थिए । बालकलाई बचाउने क्रममा बालकको काका घाइते समेत भएका थिए । घाएते हेमन्तको उपचार भइरहेको छ । डाक्टरले बच्चाको स्वास्थ्यमा केही नभएको बताएका छन् । समय नै नपुगी जन्मिएका बच्चा यति अग्लो स्थानबाट खस्दा केही नहुँदा डाक्टर समेत छक्क परेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

45 ÷ = 5