‘विवाह’ की हिरोइन अमृता रावले गर्दैछिन् कम्ब्याक, यस्तो छ रोल

  • 240
  •  
  •  
  •  
  •  
    240
    Shares

एजेन्सी, ‘विवाह’र ‘इश्क विश्क’ जस्ता सफल फिल्ममा आफ्नो रुप र अभिनयको जादुले दर्शकको मन जितेकी अमृता राव अब फेरी बलिउडमा कम्ब्याक गर्दैछिन् । लामो समयदेखि बलिउड फिल्मबाट टाढा रहेकी उनी पछिल्लोपटक सन् २०१३ मा अभिनेता सनी देवलसँग ‘सिंह साहेब द ग्रेट’ मा देखिएकी थिइन् ।


अब उनी सिवसेना प्रमुख बाल ठाकरेको बायोपिकमा देखिने भएकी छिन् । यस बायोपिकमा उनले बाल ठाकरेकी श्रीमती मीनाताई ठाकरेको भूमिका निर्वाह गर्ने बताइएको छ । यस बायोपिकमा अमृता रावको प्रमुख भूमिका रहनेछ भने उनी संगै यस फिल्ममा बाल ठाकरेको मुख्य भूमिकामा अभिनेता नवाजुद्दीन सिद्दीकी हुनेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 ÷ = 2