‘निलो मसि ले’ भन्दै ६५ वर्ष पुरानो गीत गाउँदा स्वर्गीय पती सम्झंदै रोइन् यी हजुरआमा (भिडियो सहित)

  • 111
  •  
  •  
  •  
  •  
    111
    Shares

पाल्पा, नेपाली लोक सस्कृतीमा बिकृति आएको अहिले धेरैको गुनासो छ । नयाँ कलाकारले आधुनिकताको नाममा बिकृति फैलाएको आरोप लाग्दै आएको छ । बिशेष गरी पुराना गीत लोप हुँदै गएको अवस्थामा नेपाली लोक संस्कृति नै हराउने डर भएकोमा धेरैले चिन्ता गरिरहेका छन् । यिनै मध्यको एक हुन् पाल्पा बराङ्ग्दिकी ६५ वर्षकी हजुरआमा । उनि आफ्नो उमेरमा निकै गीत गाउथिन् ।

आफुले ‘निलो मसिले ‘ भन्दै गीत गाउँदा गाउँका सबै रोएको उनि आज पनि सम्झन्छिन् । १४ वर्षमा बिवाह भएपछी आफुंले धेरै दुख गर्नु परेको थियो । उनका दुखका दिन झन् बढे जब बिवाह भएको १० वर्षमैं श्रीमानको निधन भयो । उनले हामी संग आफुले मेलापात अनि घाँस दाउरा गर्दा गाउने गीत सुनाएकी छन् । आफ्ना पुराना दिन सम्झंदै गीत गाउँदा उनि भावुक बनिन् ।
हेर्नुहोस पुरा भिडियो :

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

26 − 21 =