करिना कपुरले आफ्नो ३८ औँ वर्थडे यसरी मनाइन् (तस्बिरमा)

  • 79
  •  
  •  
  •  
  •  
    79
    Shares

एजेन्सी, ५ असोज । भारतीय अभिनेत्री करिना शुक्रबार अर्थात २१ सेप्टेम्बरबाट ३८ वर्ष पुरा भएकी छिन् । कपुरले आफ्नो ३८ औँ जन्मदिन परिवारका साथ नै मनाएकी छिन् । उनले आफ्नो घरमा जोडदार पार्टीकोसमेत आयोजना गरेकी थिइन् । उनले राति अवेरसम्म परिवारसँग आफ्नो वर्थडे सेलिब्रेट गरिन् ।

पार्टीमा करिनाकी आमा बबीता कपुर र बाबु रणधीर कपुर साथै उनकी दिदी करिश्मा कपुर पनि वर्थडेमा उपस्थित भएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 × = 48