आफुँलाई छुरा हान्ने जेठानीको छोरीको मुख हेरेर माफी दिइन् गायिका सिता थापाले (भिडियो सहित)

  • 125
  •  
  •  
  •  
  •  
    125
    Shares

काठमाडौँ, लोक गायिका सिता थापाको स्वास्थ्यमा सुधार आएको छ । आफ्नै जेठानीले छुरा प्रहार गरेपछि घाइते भएकी गायिका थापा बिगत केहि महिना देखि अल्का अस्पतालमा उपचार गराईरहेकी थिइन् । केहि अदालतका प्रक्रिया पछि अहिले गायिका थापा आफ्नो अंश लिएर छुट्टै बस्न थालेकी छन् ।

 

घटनाका कारण अंग भंग भएपछी भएका क्षतीहरुको क्षतीपुर्ती लिएपछि उनले जेठानीलाई समेत माफ गरीदिएकी छन् । ‘उक्त घटना पछि जेठानी दिदीको सरकारी जागीर जान लागेको थियो’ गायिका थापा भन्छिन् ,’उहाँको सानी छोरीको अनुहार हेरी मैले उहाँलाई माफी गरिदिएँ’ । अहिले गायिका सिता थापा खुसि देखिन्छिन् । जेठानीसंग आफ्नो तर्फदेखी अब कुनै किसीमको दुश्मनी नभएको उनि बताउँछिन् ।
मिडिया एनपी संगको कुराकानीमा अरु केके भनिन् त ? हेर्नुहोस पुरा भिडियो :

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

96 ÷ 12 =