यी हुन् बलिउडका अचम्म लाग्दा चर्चित जोडी

  • 635
  •  
  •  
  •  
  •  
    635
    Shares

काठमाडौं। बलिउड र असली जिवनको तुलगान गर्नु पागलपन हो । किनकी रिल लाइफ र रियल लाइफमा आकाश पातलको फरक हुन्छ । एउटा कुरा आम मानिस र स्टारहरूमा समानता हुन्छ । त्यो के हो भने, ‘जोडी भगवानले बनाउँछन् ।’ बलिउडका केही जोडी यस्ता छन्, जसलाई देखेर तपाई छक्क पर्नुहुन्छ ।

१. नार्गिस फाखरी–उदय चोपडा

नरगिस फाखरी बलिउडकी सबैभन्दा हट अभिनेत्री मध्ये एक हुन् । उदय चोपडा जसले बलिउडका फिल्ममा कहिलै मुख्य भूमिका निभाएका छैनन् ।

२. ट्युलिप जोशी–विनोद नायर

तपाईलाई लाग्न सक्छ यो फोटोसपको कमाल हो । तर यो जोडी ट्युलिप जोशी र विनोद नायरको हो ।

३. सिमोन सिंह–फरहाद समर

यो जोडीका बारेमा टिप्पणी गर्ने जिम्मा तपाईहरू कै ।

४. रानी मुखर्जी–आदित्य चोपडा

आखिर माया अन्धो हुन्छ ।

५.किम शर्मा–अली पुन्जली

यो अर्को कमालको जोडी हो ।

६. जुही चावला–जय मेहता

के भन्नु हुन्छ ?

७. फराह खान–शिरिष कुन्दर

फराह खान र शिरिष कुन्दरको जोडी पनि अर्को कमालको जोडी हो ।

८.उर्वशी शर्मा–सचिन जोशी

मायामा सब जायज हुन्छ । मायाले मात्रै मन हेर्छ । यी जोडीको तस्विर हेर्दा त्यही भान हुन्छ । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 1 =