दसैंलाई लक्षित गरि असाेज २४ देखि ३१ गतेसम्म सार्वजनिक सवारीकाे रुट खुल्ला

  • 83
  •  
  •  
  •  
  •  
    83
    Shares

काठमाडौंः सरकारले दसैंका लागि लक्षित गरि सार्वजनिक सवारीको रुट पर्मिट खुल्ला गरेको छ । सरकारले असोज २४ गतेदेखि ३१ ग्तेसम्म बाटो इजाजत पत्र (रुट पर्मिट) खुल्ला गरिएको जनाएको छ । यातायात व्यवस्था विभागले शुक्रबार सूचना जारी गर्दै रुट खुल्ला गरिएको जनाएको हो ।

विभागले शुक्रबार प्रकाशित गरेको सूचनामा उक्त अवधिसम्मका लागि मल्टी एक्सएल ट्राक्टर ट्रेलरको संचालनमा समेत रोक लगाएको छ । विभागका अनुसार असोज २४ गतेदेखि ३१ गतेसम्म नारायणघाटदेखि काठमाडौंसम्म आवागमनमा रोक लगाइएको व्यहोरा सम्बन्धीत सबैको सूचनाका लागि भन्दै सूचीत गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 8 = 64