अभिषेक बच्चनले लिए आफ्नै पितासंग बदला, आखिर किन ?

  • 494
  •  
  •  
  •  
  •  
    494
    Shares

एजेन्सी, अभिनेता अभिषेक बच्चनले आफ्नै पितासंग बदला लिएका छन् । केहि दिन अमिताभ बच्चनले इन्स्टाग्रमको प्रयोग गरी आफ्नो छोराको सानो बेलाको तस्बिर सार्वजनिक गरिदिएका थिए अनि ससेजसंग तुलना गर्दै लेखेका थिए ,’यु वेर लाइक ससेज’ । यसको बदला लिंदै अभिषेकले पनि आफ्नो अफिसियल इन्स्टाग्रम एकाउण्टको प्रयोग गरि आफ्नो पिताको दुर्लभ तस्बिर लिक गरिदिएका छन् ।

उक्त तस्विरमा अमिताभ निकै जवान देखिन्छन् । उक्त तस्विरको क्याप्सनमा उनि लेख्छन् ,’“And he said I look like sauce!,”
यति मात्र नभएर उनले ह्यास्ट्यागमा ‘payback ‘ समेत लेखेका छन् । बाबुछोराको यस्तो दोहोरीले अहिले इन्टरनेटमा हङ्गामा मच्चीइरहेको छ ।

 

View this post on Instagram

 

And he said I look like sauce! 🤣🤣🤣 @amitabhbachchan #flashbackfriday #payback 💪

A post shared by Abhishek Bachchan (@bachchan) on

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 1 = 7