आफु भन्दा धेरै जेठा उमेरका पुरुषसँग विवाह गर्ने बलिउडका यी चर्चित ८ अभिनेत्री

  • 161
  •  
  •  
  •  
  •  
    161
    Shares

बलिउडमा मात्र होइन हरेकले बिबाह गर्दा आफुसँग मिल्ने जोडि सँग बिबाह गर्छन। बलिउडमा यस्ता धेरै अभिनेत्रि छन् जसले सकेसम्म आफु सँग सुहाउने जोडिसँग बिबाह गरेका छन्। तर बलिउडमा यस्ता चर्चित अभिनेत्रि जसले आफु भन्दा पाका सँग जोडि बाधेर बिबाह गरे ।बलिउडका केही यस्ता अभिनेत्री जसले पाका उमेरका पुरुषसँग विवाह गरे । हेर्नुहोस् ती अभिनेत्री को को हुन त ।

जुही चावला – अभिनेत्री जुहीले जय मेहतासँग विवाह गरेकी हुन् । जयसँग विवाह गरेको कारणले धेरैले जुहीलाई पागलपनमा बिवाह गरेको भमेत भने । तर जुहीले पै्रसाका लागि जयसँग विवाह गरेकी हुन् । बिद्या बालन – बलिउडकी बोल्ड एण्ड सेक्सी अभिनेत्री बिलले २०१२ मा विवाह गरेकी थिइन् । उनले युटीवी मोशन हेर्ड सिद्धार्थ राय कपुरसँग विवाह गरेकी हुन् । सिद्धार्थकी उनी तेस्रो पत्नी हुन् ।उनले पनि पैसाका लागि विवाह गरेको चर्चा छ ।किम शर्मा – अभिनेत्री किम शर्माले केनिया निवासी बिजनेसम्यान अली पुजानीका साथ विवाह गरिन् । किमको जीवनमा अलिभन्दा पहिले कार्लोस आएका थिए ।अलि धेरै धनी भएको कारणले किमले बिवाह गरेको बताइएको छ ।

तुलिप जोशी – तुलिप फिल्म ‘मेरे यार की शादी हैं’की अभिनेत्री हुन् । उनले आफूभन्दा धेरै उमेरका ४५ वर्षीय व्यवसायी क्याप्टन नायरसँग विवाह गरेका थिए ।आयशा टाकिया – बलिउडकी चर्चित अभिनेत्री आयशाले फरहान आजमीसँग विवाह गरेकी हुन् । बिवाहको समय उनले पैसाको लागि विवाह गरेको चर्चा बाहिरिएको थियो । फरहान अमिर घरानेका ब्यक्ति हुन् ।अमृता अरोरा – अभिनेत्री अमृता सिंहले बिजनेश म्यान शकील लद्दाखसँग विवाह गरेकी छन् । उनी बिवाह पहिले नै गर्भवती भएको समाचार पनि बाहिर आएको थियो । सो कारणले उनले निकै आलोचना खेप्नु पर्यो ।सेलिना जेटली – अभिनेत्री सेलिनाले पनि अष्ट्रेलियन बिजनेसम्यान पीटर हागसँग विवाह गरेकी थिइन् । सेलिनाले यो बिवाह पैसाको लागि गरेको बलिउडमा सो समय चर्चा थियो । शिल्पा शेट्टी – शिल्पाले पनि आफ्ना लागि एक पत्नीबाट छुट्टिएका जीवन साथी रोजिन् । हट एण्ड सेक्सी शिल्पाले ब्यवसायी राज कुन्द्राको जीवनसाथी बनाइन् । अहिले यी दुबैको एक छोरा रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

71 − = 66