दर्दनाक भिडियो, आगोले पोलेर कुरुप भएको भन्दै कसैले बिहे गर्न मानेनन्, अफिसमा पनि काम गर्न दिएनन्

  • 139
  •  
  •  
  •  
  •  
    139
    Shares

काठमाडौँ, आगोले पोलेर सर्भाइव गरीरहेका दिदीबहिनीहरुको आफ्नै व्यथा छ । सानैमा आगोले गर्दा दुर्घटना भएपछी कतिले आफन्तलाई नै गुमाए भने कति बेसाहारा बने । कुरुप भएको भन्दै केटाहरुले समेत बिहे गर्न मानेनन् ।
आफुँ जस्तै पिडित दिदीबहिनीहरु एकजुट भई अहिले एउटा संस्था खोल्न सफल भएका छन् । बर्न सर्भाइवर टिम नेपाल नामक संस्था खोली उहाँहरुले आफ्नै काम गर्न थाल्नुभएको छ । आखिर कसरि घटे त ति घटना अनि आजभोली के गर्नुहुन्छ उहाँहरु ?
हेर्नुहोस पुरा कहानी :

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 ÷ = 3