नयाँ फिल्ममा कस्तो जम्ला त दीपिका र पुष्पको जोडी

  • 760
  •  
  •  
  •  
  •  
    760
    Shares

काठमाडौँ, अब नायक पुष्प खड्का र नायिका दीपिका प्रसाईं एउटै फिल्ममा देखिने पक्का भएको छ । यस फिल्मका लागि नायक पुष्प खड्का र नवनायिका रेविका गुरुङ पहिला नै फाइनल भइसकेका थिए। फिल्मका लागि एक नयाँ नायिका चाहिएको पनि निर्माण युनिटले बताउँदै आएको थियो।


अब भने फिल्मका लागि कलाकार छनोट पूरा भएको छ।लिलिबिलीमा अभिनय गर्ने खबरले चर्चा आएकी रेविकाले लिलिबिली’मा भने काम गरिनन्।रेविकाको यही डेब्यु फिल्म हो। लभ स्टोरी फिल्ममा अर्जुन पोखरेल, कृष्ण काफ्लेको संगीत रहनेछ। फिल्मको नाम भने अहिले तय गरिएको छैन। फिल्म माघबाट छायाकंनमा जादै छ । फिलमलाई पुनम गौतमले निर्माण गर्न लागेकी हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

72 − 65 =