मुम्वईकमा लागुपदार्थ सेवन गरी छोराद्धारा आमाको हत्या

  • 104
  •  
  •  
  •  
  •  
    104
    Shares

काठमाडौ ! मुम्वईकमा एक युवकले लागुपदार्थ सेवन गरी आफ्नो आमााको हत्या गरेका छन ।
प्रहरीका अनुसार उनले गर्लफ्रेण्डसगँ लागु औषधको सेवन गरी ४९ वर्षे आमा सुनीता सिंहको हत्या गरेको जनाएका छन । सानो विषयमा विवाद भएपछि उनले आमालाई बाथरुममा बन्द गरिदिएर त्यहाँबाट हिँडेका हुन । ओशीवारा प्रहरी अनुसार लक्ष्य आमालाई बाथरुममा बन्द गरेर उनी एक पण्डितसँग भेट गएका र पण्डितको सहयोगमा आमाभित्र रहेको बुवाको आत्मालाई बाहिर निकाल्न पण्डितकोमा गएको उनले प्रहरीलाइ बयान दिएर सबैलाई चकित पार्ने सनसनीपूर्ण कुरो खुलासा गरेका छन् ।
मोडल लक्ष्यले प्रहरीसमक्ष आफूले जानी जानी आमाको हत्या नगरेको र उनले आफूले बुवाको आत्मा आमासँग मिलाउन चाहेको बयान दिएका छन्। उनले चार अक्टोबरमा आमाको हत्या गरेका हुन । उनको आमा सुनीता फेशन डिजाइनर रहेको तथा त्यसअघि नै आमा पनि ड्रग्सको लतमा रहेको उनले प्रहरी बयानमा बताएका छन ।
उनका बयान अनुसार त्यो दिन दिउँसो तीन बजे आफ्ना साथी निखिल र गर्लफ्रेण्ड ऐशप्रिया बनर्जीसँग आफ्नो फ्लाटमा रहेको उनको गर्लफ्रेण्ड पनि लागु औषधको कुलतमा रबयानमा बताएका छन ।
पोस्टमार्टम रिपोर्टका अनुसार सुनीताको अनहेको ुहार र गर्धनमा किनै गहिरो चोट लागेको छ त्यही कारण उनको निधन भएको बताइएको छ । प्रहरीका अनुसार लक्ष्यले आमालाई बाथरुममा बन्द गर्ने क्रममा धेरै पिटेको र लक्ष्य जब राति आठ बजे घर आए तब उनले आमालाई बाथरुममा बोहोस अवस्थामा फेला पारेको त्यसपछि लक्ष्यले डराउँदै आफ्ना साथीलाई फोन गररे सबै कुरा बताएका हुन ।र साथीले प्रहरीलाई खबर गर्न सुझाव दिएको तर लक्ष्यले तत्काल आमालाई अस्पताल लैजान भन्दै एम्बुलेन्स बोलाएका बताएका हुन ।, त्यतिबेलासम्म उनकी आमाको निधन भइसकेको थिया े। कुनै बेला ग्यामल जगतकी चर्चित हस्ती रहेकी फेशन डिजाइनर सुनीता सिंहको हत्याबाट त्यहाको मानिस निकै दुखी भएका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

47 + = 56