नायिका अनुष्काले आफ्नो श्रीमान विराटसँग राखिन यस्तो शर्त ! के पूरा गर्लान् त विराटले ?

  • 706
  •  
  •  
  •  
  •  
    706
    Shares

बलिउडको चर्चित नायिका अनुष्काले आफनो सन्तानको पालनपोषण र हेरचाह आम बालबालिकाको जस्तै हुनुपर्ने भनी उनको श्रीमान विराट कोहलीसगँ शर्त राखेकी छिन ।भारतिय मिडियाका अनुसार केही समय पहिले विराट कोहलीसँग बिहे गरेकी नायिका अनुष्का शर्माले आफ्नो सन्तानको योजनामाथि यस्तो अनौठा शर्त राखेकी हुन् ।

आफुहरुले गरिने कामको प्रभाव बच्चामा नपरोस् भनी अनुष्काले विराट कोहलीसँग यस्तो शर्त राखेकी हुन ।उनीहरुले आफ्नो सन्तान कुनै सेलिब्रेटीको रुपमा नहुर्किउन् भन्ने चाहना भएको बताएका छन । केहि समय अघि पनि विराट कोहलीले सन्तानको योजना बारेमा लिएर यस्तै कुरा बताएका थिए । उनले मिडियासँग सन्तानको योजना गरिरहँदा घरबाट आफ्नो सफलताका झलकहरु दिने मेडल, ट्रफीहरु हटाउने समेत बताएका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

28 − = 27