यी हुन् पैसाको लागि आफु भन्दा बुढासँग विवाह गर्ने बलिउडका अभिनेत्रीहरु

  • 196
  •  
  •  
  •  
  •  
    196
    Shares

एजेन्सी,२२ असोज । बलिउडमा एक समय निकै चर्चामा रहेका केही अभिनेत्रीहरु यतिबेला घरपरिवार सम्हालनमा व्यस्त रहेका छन् । प्राय सबैले राजनितीक घरानाका व्यक्तिहरुसँग विवाह गरपछि उनीहरुको विवाह चासोको विषय बनेको छ । आज हामी तीनै अभिनेत्रीहरुको बारेमा चर्चा गर्न गइरहेका छौँ ।

तुलिप जोशी : ४५ वर्षिय विजनेसम्यान क्याप्टेन नायरसँग विवाह गरेकी अभिनेत्री तुलिप जोशीले बलिउड फिल्म ‘मेरे यार की शादी हे’ मा अभिनय गरेकी थिइन् । उनले आफुभन्दा निकै बढी उमेरका व्यक्तिसँग विवाह गरेकी हुन् ।

सेलिना जेटली  : सेलीनाले पनि आफु भन्दा धेरै उमेरको व्यक्तिसँग विवाह गरेकी थिइन् । अष्ट्रेलियाका धन व्यक्ति पीटर हगसँग विवाह गरेकी थिइन् । जब उनले विवाह गरिन् तब सोलिनाले पैसाको लागि विवाह गरिन् भन्ने हल्ला समेत चलेको थियो ।

आयशा टाकिया : सुन्दरताको कारण बलिउडमा निकै चर्चा कमाएकी बलिउड अभिनेत्री आयशा टाकियाले फरहान आजिमसँग विवाह गरेकी हुन् । अभिनयलाई छोडेर फरहानसँग विवाह गरेपछि पैसाको लागि विवाह गरेर अभिनय नै छोडेको बताउने गरिन्छ ।

जूही चावला :  बलिउडमा चर्चित रहेकी अभिनेत्री जुही चावलाले पनि आफु भन्दा धेरै उमेरका जय मेहतासँग विवाह गरेकी छन् । उनलाई पनि पैसाको लागि आफु भन्दा धेरै उमेरको व्यक्तिसँग विवाह गरेकी हुन भन्ने आरोप लगाइन्छ ।

श्रीदेवी : दिवंगत अभिनेत्री श्रीदेवीलाई पनि पैसाको लागि आफुभन्दा ठूलो उमेरको व्यक्तिसँग विवाह गरेको आरोप लागेको थियो । जबकी त्यतिबेला बोनीको अर्की श्रीमती पनि रहेकी थिइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 9 = 1