बाहिरियो ‘Wrong Time’ टिमको यस्तो रोमान्स (भिडियो सहित)

  • 45
  •  
  •  
  •  
  •  
    45
    Shares

चर्चित कमेडी वेब सिरिज ‘Wrong Time’ टिमको कमेडी सर्ट फिल्म ‘What a romance’ युट्युबमा रिलिज भएको छ । १८ मिनेट २२ सेकेण्ड लामो उक्त फिल्ममा ‘Wrong Time’ को फ्लेवर पाउन सकिन्छ । सहिन प्रजापति, कुशल बिष्ट , अमिता छन्तेल र जुना सुन्दासको अभिनय र सहिन प्रजापतिकै निर्देशन रहेको उक्त सर्ट फिल्मसंगै यो टिम अहिले अर्को सिरिज ‘Bad Luck’ को तयारीमा छ । टाइटल गीत रिलिज भैसकेको उक्त सिरिज मिडिया हवको अफिसियल युट्युब च्यानल र नेपाल टेलिविजनबाट छिट्टै प्रसारण हुने बताईएको छ ।

हेर्नुहोस ‘What a romance :

 

‘Wrong Time’ (Bad luck) टिमसंगको अन्तर्वार्ता यहाँ हेर्नुहोस:

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

43 − 41 =