रन्जिता गुरुङको रुवाउने कहानी, दशैंको मुखमा छोरी बिरामी भएर अस्पतालमा हुँदा यस्तो पिडा

  • 905
  •  
  •  
  •  
  •  
    905
    Shares

काठमाडौँ, मोडल रन्जिता गुरुङको रुवाउने अभिनयसंगै एक दशैं गीत सार्वजनिक भएको छ । चर्चित गायिका टिका पुन र गायक एल वि अर्जुन कुबँरको आवाजमा रहेको मार्मिक लोक दोहोरी दशँै गीत “ गरिवको दशैँ ”बजारमा आएको हो । गीतमा सन्तोष बाँनियाको शब्द तथा राजकुमार बाँनियाको लय सिर्जना रहेको छ । गीतमा सन्तानको जिवन रक्षा गर्नको लागी आफनो सम्पती सबै विक्रि गरेको कुरालाई भिडियोमा देखाइएको छ ।
हेर्नुहोस भिडियो :

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 5 = 1