बुढेसकालमा स्कुल जाँदा आपत्तमा परे माग्ने बुढा, यस्तो छ पेट मिचिमिची हाँस्न पाउने रमाइलो भिडियो

  • 199
  •  
  •  
  •  
  •  
    199
    Shares

काठमाडौँ, २३ असाज । घटस्थापनाको दिन देखि रिलिज हुने नेपाली कथानक चलचित्र ‘छक्का पञ्जा ३’ को चर्चा अहिले बजारमा निकै चुलिएको छ । केही दिन अगाडी मात्र ट्रेलर रिलिज भएको उक्त चलचित्रको ट्रेलरले युट्युवको ट्रेडिङमा आफ्नो स्थान जमाउन सफल भएको छ ।

चलचित्रमा कलाकार दीपकरकाज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, जितु नेपाल, दीपीका प्रसाई, प्रियंका कार्की, स्वस्तिमा खड्का,वर्षा राउत, सन्जोग कोइराला, नीर शाह, बसन्त भट्ट, बुद्धि तमाङ् लगायतका कलाकारहरु रहेका छन् ।

बुढेसकालमा स्कुल गएका माग्ने बुढा यस्तो भएर आए घरमा आए, निकै हसाउँने भिडियो हेर्नुहोस् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 7 = 63