ब्वाईफ्रेन्डका लागि अजय देवगनसँगै लिने गर्थिन् यस्ता टिप्स काजोल

  • 319
  •  
  •  
  •  
  •  
    319
    Shares

एजेन्सी,२३ असोज । बलिउडका चर्चित अभिनेता अजय देवगन र काजोलको विवाहको धेरै किस्साहरु रहेका छन् । उनीहरुको विवाह भएको १९ वर्ष पुरा भयो । उनीहरुको बिचमा घटेको निकै रहस्यमय घटना काजोलले आफ्नै प्रेमीकाको लागि टिप्स मागेको कुरा चर्चित भएको थियो ।

भविष्य कसले देखेको हुन्छ र निकै जिज्ञासु बनेर हरेक कुरा सोधिरहने काजोल नै अजयकी जीवन साथी बन्न पुगिन् । अजयले सञ्चार माध्यमा अन्तरर्वाको क्रममा सधै भन्ने गर्छन् मेरो पहिलो नजर नै काजोलमाथि परेको थियो । समयले विस्तारै जीवन साथी नै बनाइदियो ।

काजोलले पनि भन्ने भन्ने गर्छिन् ‘मैले उनलाई पहिला भेट्दा त यति क्षमतावान् होलान् भन्ने लागेको थिइन् । तर पहिलो पटक अजयसँगै काम गरेपछि चाहि थाहा भयो की सही मान्छेसँग भेट्ने मौका पाए ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

23 + = 28