दुई ओभरमै नेपालद्वारा कीर्तिमानी जित, चीन १० विकेटले पराजित

  • 263
  •  
  •  
  •  
  •  
    263
    Shares

काठमाडौं, २४ असोज । आईसीसी टी–२० विश्वकप छनोटअन्तर्गत नेपालले चीनलाई १० विकेटले पराजित गरेको छ । २७ रनको विजयी लक्ष्य पछ्याएर मैदानमा उत्रेको नेपालले दुई ओभरमै जित हात पारेको हो ।

नेपालले टी–२० क्रिकेटमा सबैभन्दा कम ओभरमा खेल जितेको यो पहिलो हो । नेपालले पहिलो ओभरले २१ रन बटुलेको थियो । ओपनर ब्याट्समेन विनोद भण्डारीको विस्फोट ब्याटिङका मद्दतले नेपालले एक दशमलब ५ ओभरमै जित हात पारेको हो ।

भण्डारीले आठ बल खेल्दै एक छक्का र चीन चौकाको मद्दतले २४ रन बनाएका थिए । प्रदीप ऐरीले ती बलमा चार रन बनाएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × = 16