मोटी भैंसी भन्दै राखी सावन्तले टेबल ठटाउँदै दिइन् तनुश्रीलाई यस्तो सुन्नै नसकिने गाली (भिडियो सहित)

  • 176
  •  
  •  
  •  
  •  
    176
    Shares

एजेन्सी, अहिले नायिका तनुश्री दत्त चर्चामा छिन् । अभिनेता नाना पटेकरलाई यौन शोषणको आरोप लगाएपछी यो बिषयले अहिले बलिउडमा हङ्गामा मच्चाएको छ । यतीबेला बलिउड सेलिब्रिटीले समेत यो बिषयमा रियाक्सन दिइरहेका छन् । कतिले तनुश्री दत्तको साथ दिइरहेका छन् भने कतिले यो बिषयमा बोल्नबाट मनाही गरिरहेका छन् ।

यसैबीच बलिउडकी कनट्रोभर्सि क्विन राखी सावन्तले कडा प्रतिक्रिया दीएकी छन् । उनले तनुश्रीले सरासर झुट बोलेको भन्दै नाना पटेकरको साथ दिएकी छन् । नाना पाटेकरले यस्तो काम गर्ने नसक्ने भन्दै उनले तनुश्रीलाई सुन्नै नसकिने गाली समेत दिएकी छन् । मोटी भैसी भन्दै तनुश्रीलाई मिडियाको साथ लिएर पब्लिसिटीको लागी यस्तो हर्कत गर्नु भन्दा आफ्नो आगाडी आएर देखाउन समेत चुनौती दिएकी छन् ।
हेर्नुहोस अरु केके भनिन् त :

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 11 = 17