बलिउड फिल्मका यी ५ नायिका ,जो ढगंले होइन अगंले टिकेका छन

  • 130
  •  
  •  
  •  
  •  
    130
    Shares

काठमाडौँ । बलिउड फिल्मका चर्चित नायिकाहरु आफ्नो अंग प्रदर्शन गरेर टिकेका छैनन ,उनीहरु बिकेका छन । यसमा मुख्य गरी यी ५ नायिकाहरु पर्दछन , अभिनेत्री उर्वशी रौतेला ,जरिन खान ,इमा गुप्ता ,अमिशा पटेल र सन्नी लियोनी ।
बलिउड फिल्ममा ट्यालेन्ट अभिनेत्रीले भरिभराउ छन तर ,पनि ट्यालेन्टकोे प्रवाह नगरी हट एन्ड सेक्सी अन्दाजका कारणले एकपछि अर्काे चलचित्रमा राज गरिरहेको छन ।
कुरा गरौ उर्वशी रौतेलाले सन्नी देवलको चलचित्र ‘सिंह साहब दी ग्रेट’ बाट बलिउडमा डेब्यु गरेकी हुन भने उनको सुन्दरताले धेरैलाई घायल बनाएकै कारण उनी चर्चामा छिन ।
त्यसैगरी अर्की नायिका जरिन खान पनि बलिउडको सबेैभन्दा महङ्गगो हिरो सलमानको साथमा चलचित्र विरबाट अभिनयमा डेब्यु गरेकि हुन । यो चलचित्र त्यति सफल हुन सकेन तर पनि उनले अर्काे फिल्मको सिनका साथै त्यस्ता अंग प्रदर्शन गरेर सिनले उनलाइ एकाएक हिट बनायो ।
त्यसैगरी अर्की नायिका इमा गुप्ता पनि पहिलो चलचित्रबाट बोल्डनेस रुपमा देखा परेकी हुन ।र पछि केही चलचित्रमा देखा परिन तर उनको बजारमा आएका सबै फिल्मले एकाएक चल्न सकेन ।त्यसपछि उनले आफनो यात्रालाइ नङ्गन पारी सामाजिक सञ्जालबाट हिट रुपमा परिणत भइ बजारमा आइन ।
त्यस्तै अर्की नायिका अमिशा पटेलले पनि सुपर हिट चलचित्र गदर बाट डेब्यु गरेकी हुन ।उनले पनि आफनो अभिनय यात्रलाइ अगाडि बढाउदै गर्दा सिंडीमै चिप्लेर लडिन् ।त्यसपछि अफरको अभावका कारण उनले पनि केही चलचित्रमा चर्चाका लागि अंग प्रदर्शन गरेकी हुन ।
र अर्की सबैले चिन्ने र जानेकी नायिका हुन सन्नी लियोनी जसलाइ पोर्न स्टारको नामले पनि चिनिन्छ ।उनको अभिनयको डेब्यु नै पोर्न क्षेत्रबाट भएको थियो । बलिउडमा उनले चलचित्रभन्दा बढी चलचित्रका आइटम गीत गरेकी छन् ।ती सबै नियाल्दा उनी हट र सेक्सीको उपमाले चिनिन्छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

65 − = 61