ह्वातै बढेर विदेशी मुद्राको मूल्यले बनायो नयाँ इतिहास ! आज सम्पूर्ण विदेशी मुद्राको मूल्य सर्वाधिक महँगो !

  • 175
  •  
  •  
  •  
  •  
    175
    Shares

आज मिति २०७५ साल असोज २४ गते विदेशी मुद्राको विनियम दर नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्रा विनिमयदर अनुसार साउदी अरवको रियालको खरिददर ३१ रुपैयाँ ६६ पैसा र विक्रिदर ३१ रुपैयाँ ८२ पैसा रहेको छ ।

– कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६० पैसा र विक्रिदर ३२ रुपैयाँ ७७ पैसा

– युएई दिर्हाम एकको खरिददर ३२ रुपैयाँ ३२ पैसा र विक्रिदर ३२ रुपैयाँ ४९ पैसा

– मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ५६ पैसा र विक्रिदर २८ रुपैयाँ ७० पैसा

– कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ४४ पैसा र विक्रिदर १० रुपैयाँ ४९ पैसा

– एक कुवेती दिनारको एकको खरिददर ३ सय ९० रुपैयाँ ७६ पैसा विक्रिदर ३ सय ९२ रुपैयाँ ७३ पैसा

– एक बहराइन दिनार एकको खरिददर ३ सय १४ रुपैयाँ ९० पैसा र विक्रिदर ३ सय १६ रुपैयाँ ४९ पैसा

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्ने व्यवस्था रेहको छ।

हेर्नुस् अन्य देशको विनिमय दर यसप्रकार छ:

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 7 = 2