यी हुन् नक्कली कपालको साहारामा बाँचेका नेपाली हिरोहरु

  • 1.1K
  •  
  •  
  •  
  •  
    1.1K
    Shares

काठमाडौँ, नेपालका हिरोहरुमा कोही यस्ता पनि छन् जसलाई आफ्नो कपालले धोका दिएपछि नक्कली कपालको सहारा लिनु परेको छ । आउनुहोस जानौ आखिर को हुन् ति चर्चित कलाकार !

भुवन केसी :

उमेर बढेसंगै अब नायक भुवन केसीको बुढोपन देखिन थालेको छ भने कपालले पनि धोका दिन थालेको छ । चलचित्रमा मात्रै हैन, कतिपय कार्यक्रममा उपस्थित हुँदा समेत उनी नक्कली कपाल लगाएर देखिन थालेका छन् ।

आर्यन सिग्देल:

चकलेटी नायक आर्यन सिग्देलले पनि नक्कली कपालकै सहारामा बाँचिरहेका छन् । आफ्नै कपालले धोका दिँदा उनी खुसी बन्न सकेनन् । नेपाली फिल्ममा आफ्नो पहिचान बनाइसकेका उनले केही चलचित्रमा भने आफ्नै कपालमा पनि अभिनय गरेका छन् । तर, राम्रो नदेखिएपछि नक्कली कपालको शरणमा पर्नुपर्यो ।

जीवन लुइँटेल:

कुनै समयका हिट हिरो जीवन लुइँटेललाई पनि कपालले धोका दिएको छ । अभिनय र लुक्सले लाखौँको मन जितेका उनि कपालको बिषयमा दुखी नै रहे । सानो उमेरमै कपाल झरेपछि उनले पनि नक्कली कपालको सहारामा आफूलाई प्रस्तुत गर्दै आएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 9 = 90