यी हुन् शारिरिक सम्पर्कपछि गर्नुपर्ने काम, जुन तपाईलाई थाहा नहुन सक्छ !

  • 921
  •  
  •  
  •  
  •  
    921
    Shares

काठमाडौँ,२४ असोज । महिला र पुरुष बिच हुने शारिरिक सम्बन्धकै कारण आज मानव सभ्यता रहिरहेको छ । शारिरिक सम्बन्धको क्रममा हुने सानो सानो गल्तीको कारण पनि थुप्रै नकारत्मक असरहरु देखिने गर्छन् । शारिरिक सम्बन्धले पार्ने असरबारे गरिएको विभिन्न अनुसन्धानले यसको असर बारे छुट्टा छुट्टै तथ्याङहरु फेला परेको छ । शारिरिक सम्बन्ध पछि थकान मेट्नको लागि निदाउने गर्नाले शरिरमा नकारत्मक असर पर्ने चिकित्सकहरुले बताएका छन् ।

शारिरिक सम्पर्क पछि आफुलाई स्वास्थ्य राख्न चाहने हो भने शौच गर्नु निकै राम्रो हुने विज्ञहरुको सुझाव रहेको छ । शारिरिक सम्पर्कपछि महिलाहरुले मात्र नभइ पुरुषहरुले पनि नशाहरु सफा गर्नुपर्ने भएकाले पिसाब फेर्दा निकै लाभदायक हुनेछ । शारिरिक सम्पर्कको बेलामा शक्ति बढी प्रयोग हुने भएकाले धेरै एसिडहरु निस्कने हुनाले यस्त एसिडहरुलाई बाहिर निकाल्नको लागि पिसाब फेर्नु स्वास्थ्यको लागि फाइदाजनक भएको चिकित्सकहरुको भनाइ रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 3 =