सुगम पोखरेलले ल्याए यस वर्षको दशैं गीत ‘दशैं आयो’

  • 946
  •  
  •  
  •  
  •  
    946
    Shares

काठमाडौँ, सबैका प्रिय गायक सुगम पोखरेलले यस वर्षको दशैं गीत लिएर आएका छन् । ‘दशैँ आयो’ बोलको गीतमा दशैँ आउँदाको हर्ष र उल्लासलाई देखाइएको छ । गीतमा सुगम पोखरेलको आवाज रहेको छ भने उनकै शब्द संगीत छ । यस अघि पनि उनको ‘दशैं तिहार’ बोलको गीतलाई दर्शकले अत्याधिक रुचाएका थिए ।
हेर्नुहोस उनको यस वर्षको दशैं गीत :

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 20 = 30