भारतका सलमान भन्दा नेपालका कुलमान प्रख्यात भन्दै मुन्द्रेले गरे कुलमानको तारिफ (भिडियो सहित )

  • 105
  •  
  •  
  •  
  •  
    105
    Shares

काठमाडौँ,२५ असोज । नेपाली हास्यटेलीशृंखलाका प्रमुख हास्य कलाकार जितु नेपाल मुन्द्रेले एक कार्यक्रममा मार्फत कुलमान घिसिङको निकै तारिफ गरेका छन् । कार्यक्रममा आफ्नो प्रस्तुती दिनको लागि स्टेजमा चढेका (मुन्द्रे) ले दर्शकहरुलाई चित्त बुझ्ने गरि भारतका सलमान भन्दा नेपालका कुलमान प्रख्यात छन् भन्दै कुलमानको कुलमानको तारिफ गरेपछि दर्शकहरु खुसी भन्दै ताली दिएका थिए ।

उनले कुलमानको तारिफ गर्दै भने ‘भारतमा सलमान बलियो छन्, तर टयूलाइटहरु फुटाउने गर्छन् तर हाम्रा देशका कुलमानले भने २२ घण्टे लोडसेडिङ हटाएर ट्युलाईट बाल्न सफल भएका छन् । टेलीशृखलाको माध्यमबाट सबैलाई हसाएर नेपालीहरुको मन मुटुमा बस्न सफल भएका मुन्द्रे यतिबेला फिल्महरुमा पनि दखिन थालेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

64 − 59 =