आलियाबाट यी चिजहरु चोर्न चाहान्छिन् कट्रिना कैफ

  • 264
  •  
  •  
  •  
  •  
    264
    Shares

एजेन्सी , नेहा धुपियाको शो ‘नो फिल्टर नेहा’ सुरु भएको छ ।शोको पहिलो एपिसोड  गत मगलबार अन एयर भएको थियो जसको पहिलो अतिथी थिइन् अभिनेत्री कट्रिना कैफ । उनले उक्त शोमा आफ्नो बारे धेरै राजहरु खोलेकी छन् । उनि अभिनित ‘ठग्स आफ हिन्दुस्तान’ रिलिजको लागी तयार छ । नोभेम्बर ६ देखि रिलिज हुने यसै फिल्मको प्रोमोसनका लागी पनि उनि शोमा गएकी हुन् । उनलाई नेहाले यस्तो प्रश्न गरिन् जुन प्रश्नले कट्रिनालाई एकछिन् सोच्न बाध्य बनायो ।

अहिले उनका पुर्व प्रेमी रणवीर कपूर र आलिया भट्टको रिलेसनको चर्चा बलिउडमा चलिरहेका बेला उनलाई प्रश्न गरियो कि उनि आलियाबाट के चिज चोर्न चाहान्छिन् । यस्तो उत्तर उनले अनौठो दिइन् । उनले भनिन् ,’मा आलियाबाट उनका अवार्डहरु चोर्न चाहान्छु । उनको यो जवाफबाट यो थाहा हुन्छ की उनका पुर्व प्रेमी रणबिर र अलियाको रिलेसनले उनलाई कुनै आपत्ति छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × = 27