छम छमी र बुगी वुगीको संयुक्त प्रस्तुतीमा डान्स ब्याटल बजारमा आउने तयारी

  • 1
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाडौँ, २५ असोज । नेपालको चर्चित रियालीटी शो छम छमी र बुुगी वुगीको संयुक्त प्रस्तुतीमा डान्स ब्याटल बजारमा आउने तयारी भएको छ । गायक हरि विष्ट र ज्योती मगरको स्वरमा रहेको ‘तिम्रो फोटो’ बोलको गीत बजारमा आउने भएको हाे ।

हरि विष्टको शब्द तथा संगीतमा रहेको उक्त गीतमा रबिना भूजेल,सृष्टि मर्हजन, मनिता राई र शेखर घर्ति मगरको डान्स रहेको छ । गंगामाला फिल्मस् प्रालीको प्रस्तुतीमा रहेको उक्त गीतलाई कुलमान नेपाली र नरेश बीर सिंहले छायांकन गरेनका छन् भने क्यामेरामा अजय रेग्मीले साथ दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

61 + = 65