एउटै ड्रेसमा कस्ता देखिए त ऐश्वर्याका आमा छोरी

  • 245
  •  
  •  
  •  
  •  
    245
    Shares

एजेन्सी, बलिउड अभिनेत्री तथा पुर्व मिस वर्ल्ड ऐश्वर्या राय बच्चनले आफ्नी छोरी आराध्यासंग फोटोशुट गराएकी छन् । ‘limited-edition makeup line ‘ का लागी उनले उक्त फोटोशुट गरेकी हुन् । अझ रोचक कुरा त के छ भने फ़ोटोशुटमा उनि र छोरी आराध्याले इण्डियन ड्रेस लगाएका छन् त्यो पनि सम कलरको ।

आफुँ भारतीय हुनुमा गर्व गर्ने बताउने ऐश्वर्याले आफ्नी छोरीलाई पनि राम्रो संस्कार दिएको बताउँछिन् । प्राय कार्यक्रममा उनि आफ्नी छोरी संगै पुगेकी हुन्छिन् । छोरीसंग देशबिदेश घुम्न मन पराउने उनि पछिल्लो पटक अनिल कपूरसंग फिल्म ‘फंने खान’मा देखिएकी थिइन् । उनकी छोरी आराध्या अर्को महिना ७ वर्ष पुग्दैछिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

23 + = 29