‘बोल माया’ पछि फेरी रुवाइन् अन्जलीले, हेर्नुहोस मार्मिक दशैं गीत ‘बाकसमा सडेर’

  • 1.3K
  •  
  •  
  •  
  •  
    1.3K
    Shares

काठमाडौँ, केहि महिना अघि बजारमा आएको प्रकाश सपुतको लोक गीत ‘बोल माया’मा सबैलाई रुवाएकी अञ्जली अधिकारीले फेरी दशैं गीतमा पनि सबैलाई रुवाएकी छन् । रामजी खण र कमला बजगाईको अवाज रहेको ‘बाकसमा सडेर’ बोलको गीतमा अन्जलीले मन छुने अभिनय गरेकी छन् । गीतमा नबिन परियारको शब्द र ललित केसीको संगीत रहेको छ ।
हेर्नुहोस भिडियो :

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 1 = 4