म चन्द्रमामा पुगिसकें भन्दै आशिका रुँदै मिडियामा, भन्छिन् मलाई अब धेरै नउडाउनुस
50 - 50Shares
काठमाडौँ, अहिले अभिनेत्री आशिका तामाङ्ग धेरैको लागी मजाकको पात्र बनिरहेकी छन् । उनको खसिनी भिडियो बाहिरीए पछि कतिले उनीमाथि पशुप्रेमको भाव भन्दै सहानुभुती समेत देखाईरहेका छन् । हुन त उनले मिडियाको साथ् लिई यसबारे आफ्नो भनाई ब्यक्त गरीसकेकी छन् । तर पनि यो बिषय अझै पनि पब्लिकको दिमागबाट हटेको छैन ।
आशिकाले फेरी अर्को स्टाटस लेख्न बाध्य भएकी छन् । उनि लेख्छिन् ,’ मलाई उडाएर अझै पुगेन है ? भयो क म उडेर चन्द्रमा पुगिसके अब त्यो भन्दा माथि कुनै ठाउं छैन ।’ उनले यति प्रष्ट पार्दा पनि उनको मजाक उडाउन भने मानिसहरुले छोडेका छैनन् ।