यस्तो छ साउथ फिल्ममा अमिताभको नयाँ लुक्स (भिडियो सहित)

  •  
  •  
  •  
  •  
  •  

एजेन्सी,२५ असोज । बलिउडमा स्टार अभिनेता अमिताभ बच्चनको जन्मदिन पारेर साउथ इन्डियन फिल्ममा अमिताभको नयाँ लुक्स भएको पोस्टर सार्वजनिक गरेको छ । बलिउडको चर्चित फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ को अत्याधिक सफलता पछि अमिताभले साउथ इन्डियन फिल्ममा नयाँ लुक्समा डेब्यु गरेका हुन् । उक्त फिल्ममो नाम ‘सई रा नरसिम्हा रेड्डी’ हो ।

उक्त फिल्ममा अमिताभको मुख्य भूमिका रहेका छ । स्तन्त्र सेनानी यु नरसिम्हा रेड्डीको जीवनमा आधारीत फिल्ममा अमिताभले चिरन्जीवीको भूमिका निभाएका छन् । उनको क्यारेक्टर विशेष रहेको कारण उनी बलिउडको बिगबि गेस्ट रोलमा देखिने सहमत भएको थियो । अमिताभसँगै फिल्ममा नयनथरा र जगपति बाबूको पनि अभिनय रहेको छ । हैदराबादमा छायांकन गरिएको फिल्मलाई सुरेन्द्र रेड्डीले निर्देशन गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 4 =