अमिताभ बच्चनले गरे जन्मदिन नमनाउने घोषणा, यस्तो छ कारण

  • 59
  •  
  •  
  •  
  •  
    59
    Shares

बलिउड अभिनेता अमिताभ बच्चनले यसपालीको जन्मदिन नमनाउने भएका छन् । आजबाट ७६ वर्ष लागेका अमिताभले यसपाली कुनै पनि सेलेब्रेसन नगर्ने घोसना गरेको बलिउड मिडियाले बताएका छन् । यसको पछाडी एउटा ठुलो कारण रहेको छ । उनकी छोरी श्वेता नन्दाका ससुरा रञ्जन नन्दा र राज कपूरकी श्रीमती कृष्णा कपूरको यसै वर्ष निधन भएका कारण उनले यस वर्ष कुनै सेलिब्रेसनको काम नगर्ने घोसना गरेका हुन् ।

केहि स्रोतका अनुसार उनि आफ्ना साथी तथा को स्टार ऋषि कपूरको स्वास्थ्यको बिषयलाई लिएर पनि चिन्तित छन् । त्यसैले पनि उनले यस वर्ष आफ्नो जन्मदिन नमनाउने निधो गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

30 − 28 =