९ वर्ष अघि हराएको जहाजमा भेटियो यस्तो अनौठो चिज !

  • 530
  •  
  •  
  •  
  •  
    530
    Shares

एजेन्सी,२५ असाज । ९ वर्ष अगाडी समुन्द्र बाटै हराएको एउटा जहाज समुन्द्रमा तैरिरहेको अवस्थामा फेला परेको छ । म्यानमार भएको यो अनौठो घटनाले यतिबेला विश्वभरमा नै सनसनी मच्चिएको छ ।

समुन्द्रमा तैरिरहेको अवस्थामा फेला परेको उक्त जहाज कोष्टकार्डले जाँच गर्दा उनीहरुको सात्तो नै गएको छ । कारण जहाजम न कुनै सामान थियो न कोही मानिस । जहाज रित्तो अवस्थामा पानीमा तैरिरहेको थियो । बिना चालक जहाज पानीमा तैरिएको देखेपछि सैसार भर चर्चा भएको छ । मानिसहरुले यसलाई भूत्याहा जहाज भनिरहेका छन् । उक्त जहाजको नाम स्याम रताउलांगी पीबी १६०० हो ।

जहाजका ट्रान्सपोण्डले पछिल्लो पटक आफुहरु ताइवान नजिकै रहेको खबर दिएको थियो । त्यसपछि उक्त जहाज सम्पकै बिहीन भएको थियो । ९ वर्ष पछि म्यानमारको राजधानी समुन्द्र तटबाट करिब ११ किलोमिटर टाढा मर्तबानको खाडीमा सबैभन्दा पहिले माझिहरुले यो जहाज देखेका थिए । भेटिएको जहाजमा इन्डोनेसियाको झन्डा लगाइएको थियो । समुन्द्रमा हराएको यो जहाज २००१ मा बनेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 6 =