प्रेमीले मोटी भनेर छोडेपछि यी युवतीको भयो यस्तो हाल !

  • 85
  •  
  •  
  •  
  •  
    85
    Shares

एजेन्सी,२५ असोज । कतिपय मानिसहरु प्रेममा यसरी पागल हुन्छन् की प्रेमी वा प्रेमीकाको हरेक कुराहरु एक अर्का बीच शेयर गर्ने एक अर्काले भनेको कुराहरु मान्ने गर्छन् । तर कसैको प्रेम सम्बन्ध यस्तो भैदिन्छ जुन कसैले सोच्न पनि सक्दैनन् ।

यस्तै अनौठो घटना घटेको छ चीनमा । एक प्रेम जोडीको सम्बन्ध लामो समयपछि टुटेको छ । प्रेमी आफ्नो प्रेमीकासँग कुनै बाहना बनाएर छुट्न चाहन्थे तर पछि प्रेमीकाले केही नपाए आफ्नो प्रेमीकासँग मोटी भएको कारण सम्बन्धलाई ब्रेकअप गर्न चाहन्थे ।

तर ती युवतीले प्रेमीलाई निकै माया गर्ने भएको कारण प्रेमीले सर्जरी गरेर आफ्नो तौल घटाउने उपाय निकालिन् । त्यसपछि उनीमा जुन फ्याक्ट निस्कियो त्यसको साबुन बनाएर प्रेमीलाई मुख धुन उपहार दिँदै भनिन् ‘यो साबुनले हरेक दिन मुख धुनु ताकी सधै राम्रो कुरा भन्न सकुन् ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

91 ÷ 13 =