नेपाल आइडलमा आए हेमन्त राणाः कसले रुवायो इन्दिरालाई ? हेर्नुहोस् पूरा एपिसोड

  • 244
  •  
  •  
  •  
  •  
    244
    Shares

नेपाली टेलिभिजनकै इतिहासमा सर्वाधिक लोकप्रिय र सफल अन्तराष्ट्रिय फ्रेन्चाइज सिङगिङ रियालिटि शो नेपाल आइडल प्रथम संस्करणको अपार सफलता पछि यसको दोस्रो संस्करण पनि एपी वान टेलिभिजनमार्फत साउन २४ गते देखी हरेक हप्ताको बिहीबार र शुक्रबार दुईदिन राती ८ः३० देखि प्रसारण भइरहेको छ ।

यस सिजनमापनि अघिल्लै सिजनका निर्णायक न्हयु बज्राचार्य, काली प्रसाद बास्कोटा र इन्दिरा जोशी छन् भने प्रस्तोतामा रिमा विश्वकर्मासँग नयाँ अनुहार टेलिभिजन कार्यक्रम, टि भि सि निर्माता, गायक तथा अभिनेता आसिफ शाह छन् ।

थिएटर राउन्ड, पियानो राउन्ड हुँदै यति बेला नेपाल आइडल सिजन २ मा गला राउन्ड भइरहेको छ । जहाँ टप १२ जना प्रतिस्प्रर्धीहरु हुँदै हाल टप १० जना प्रतिस्प्रर्धीहरु छन् ।

हिजो नेपाल आइडलको एपिसोड १९ मा गेष्ट जजका रुपमा निकै नै चर्चित गायक हेमन्त राणा आएका थिए र हिजो टप १० प्रतिस्प्रर्धीहरुले आफ्नो प्रस्तुती दिएका छन् । हिजो कसले कस्तो प्रस्तुती दिए, जजहरुको प्रतिक्रिया कस्तो थियो र हिजोको एपिसोडमा जज इन्दिरालाई ग्वाँग्वाँ रुन कसले पार्यो हेर्नुहोस् पूरा एपिसोड………

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 × 1 =