यस्तो छ गर्भवती अवस्थामा तुलसीको पत्ता खानुको फाइदा

  • 56
  •  
  •  
  •  
  •  
    56
    Shares

काठमाडौँ,२६ असोज । बहुउपयोगी तुलसीको पातलाई औषधीको रुपमा प्रयोग गर्ने गरिन्छ । तुलसी गर्भवती महिलाको लागि बरदान जतिकै हुन्छ । गर्भवती अवस्थामा नियमित रुपमा तुलसीको प्रयोग गर्नाले संक्रमणको खतरा कम हुनुको साथै रोगहरुसँग लड्ने क्षमताको विकास गर्दछ । आजव हामी तपाईहरुलाई गर्भवती महिलाले तुलसीको पात सेवन गर्दा हुने फाइदाको बारेमा जानकारी दिन गइरहेका छौँ ।

१.तुलसीको पातमा उपचारको गुणस्तर हुनुको साथै एन्टी ब्याक्टेरियल, एन्टि भाइरल र एन्टी फंगल गुण हुने गर्छ ।

२.तुलसीको पातमा म्याग्नेसियमको राम्रो स्रोत भएकाले गर्भमा रहेको बच्चाको हड्डीको विकासका लागि जरुरत हुने गर्छ ।

३.तुलसीको पातमा एन्टी ब्याक्टेरियल गुण पाइने भएकाले आमा र गर्भमा रहेका शिशु लाई रोगहरुको सक्रमणबाट जोगाउँछ ।

४.तुलसीको पत्तामा भिटामिन ए पाइने भएकाले जुन गर्भमा रहेका शिशुको लागि आवश्यक तत्वको मानिन्छ ।

५.दैनिक तुलसीको दुई पत्ता खाँदा शरिरमा रगतको कमी हुँदैन् ।

६.गर्भअवस्थामा महिलामा एमिनियाको समस्या देखिन्छ । यस्तो अवस्थामा दैनिक दुई पत्ता तुलसीको पात खानु लाभदायीक हुन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =