सेल्फीको मोडमा यसरी गयो ज्यान, यस्तो छ यी तीन किशोरीको अन्तिम सेल्फी

  • 84
  •  
  •  
  •  
  •  
    84
    Shares

एजेन्सी,२६ असोज । पछिल्लो समय सेल्फीको निकै ठूलो होडबाजी चल्न थालेको छ । सेल्फी लिने होड चलेसँगै कतिले त ज्यान समेत गुमाएका छन् । यस्तै एउटा निकै दर्दानक घटना जहाँ सेल्फी कै कारण तीन युवतीले ज्यान गुमाएका छन् । जुन उनीहरुको जीवनकै अन्तिम सेल्फी बन्यो । उनीहरुले सेल्फी लिने बेलामा पाएको खुसी नै उनीहरुको अन्ति खुसी बन्यो ।तस्वीरमा देखिएको खुसी नै उनीहरुको अन्तिम खुसी बन्यो त्यहि खुसीको पलमा उनीहरुको जिन्दगी समाप्त भयो ।

यी तीन युवतीहश्र दिदिबहिनी केलेसा, सवान र उनीहरुको साथी एरिका हुन् । उनीहरु नयाँ नयाँ ठाउँहरुमा घुम्दै निकै रमाइलो गरेको सेल्फीहरु सामाजिक सञ्जालमा पोष्ट गर्दै थिए । एक दिन साँझ लिएको सेल्फी नै उनीहरुको अन्तिम सेल्फी बन्यो । उनीहरु खुसी साथ सेल्फी खिचिरहेका थिए । तर उनीहरुलाई यो थाहा थिएन की उनीह भएको तिर ट्रेन आउँदै छ । ती युवतीरु लिकमा उभिएर सेल्फी खिचिरहेका थिए ।

त्यही बाटो भएर ट्रेन आयो । लिकमा उभिएर सेल्फी लिदै गर्दा पछाडीबाट आएको ट्रेनले ठक्कर दिँदा ती युवतीहरुको मृत्यु भयो । सेल्फीको ध्यानमा रहेका उनीहरुले ट्रेन तर्फ ध्यान दिएनन् । जसको कारण उनीहरुको मृत्यु भयो । यो ट्रेन तीव्र गतिमा अगाडि बढिरहेको थियो । त्यसकै अगाडि यी किशोरीहरु लिकमै उभिएर सेल्फी लिँदै थिए । त्यही ट्रेनको ठक्करका कारण उनीहरुको मृत्यु भयो। उनीहरुले सेल्फी लिँदै गर्दा अर्को लिकबाट आइरहेको ट्रेनका ड्राइभरले उनीहरुलाई चेतावनी दिएका थिए । तर उनीहरुले यसतर्फ ध्यान दिएनन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

28 + = 30