पोर्न फिल्म क्षेत्रका पढ्नै पर्ने केहि आश्चर्यजनक कुराहरू

  • 205
  •  
  •  
  •  
  •  
    205
    Shares

काठमाडौ । पोर्न उद्योगलाइ सबैले नराम्रो दृष्टिले हेरेपनि यस्ता चलचित्रमा प्रवेश गर्न पाउनु अरु फिल्ममा भन्दा धेरै मिहेनत र कागजी प्रक्रिया पूरा गर्नुपर्नेहुन्छ ।
त्यही मिहेनतको कारण यस चलचित्र क्षेत्रमा अरु सामान्य फिल्म खेल्ने पुरुष कलाकारले भन्दा पोर्न फिल्म उद्योगमा भने महिला कलाकारले धेरै पारिश्रमिक लिने गरेको एक ट्रेन्डिङ बज नामक वेबसाइटले खुलाएका छ ।तर उनीहरुले यस फिल्ममा लाग्नुमा कुनै बाध्यता नरहीकन यस पेशामा आएका खुलाएको छ । त्यस्तै उनीहरुको पढाइ लेबल हेर्दा ग्रयाजुएशन मात्र नभएर मास्टर्सका डिग्री होल्डर समेत रहेका छन भने उनीहरका अनुसार पोर्न भिडियो सुटिङ गर्न निकै धेरै समय लाग्ने र कुनै भिडियो ३० सेकेण्डको छ भने पनि त्यसलाई २० रिटेकपछि मात्र ओके गरिने गरिन्छ । साथै उनीहरुले भिडियोमा लगाउने कपडा निकै महंगा हुनेभएकाले पनि केही पोर्नस्टारले त भिडियो सुटपछि ती कपडा अनलाइन मार्फत बेच्ने गरेको पनि बताएका छन ।
त्यसैगरी पोर्नस्टारहरु दैनिक कामकाजका लागि बाहिर जाँदा भीडमा मान्छेहरु उनीहरुलाई चिनेर उनीहरुलाइ समस्या नभएपनि केहीसँग भने मानिसहरु दुव्र्यवहारसमेत गर्ने गरेको छन । यस्ता किसिमका फिल्म धेरैजसोे विदेशमा भएपनि अस्ट्रेलियामा त लगभग प्रडक्सन हाउसका मालिक महिलाहरु नै रहने गरेका छन ।
त्यस्तै केही खोज अनुसार . धेरैजसो पोर्नस्टारहरु आफ्नो पोर्न भिडियो नहेर्ने भिडियो सुटिङपछि सम्पादनका बेला अलिअलि हेरेपनि अरुबेला यो कामले बोर हुनेभएकाले अधिकांश पोर्नस्टारहरु मन भुलाउन पोर्न फिल्मका अलावा अन्य काम पनि गर्ने गरेको उनीहरले बताएका छन । त्यस्तै एक पोर्नस्टारका अनुसार मानिसहरुले आफू पोर्नस्टार भएको खुल्लमखुल्ला बताउँदा पनि मानिसहरुले नपत्याएर तिम्रो अरु नै पेशा होला भनेर विश्वास नगरेको समेत बताइन ।

त्यसैले यो पेशा विदेश मात्र नभएर नेपालमा पनि पछिल्लो समय पोर्न फिल्मले धेरै चर्चा कमाएको छ ।यसलाइ केही मान्छेले उद्योग रुपमा पनि फैलाइराखेका छन । यस्तो अवस्था नेपालमा दिनानुदिन बढेको बलत्कारको घटनाले पोर्न साइड नै बन्द गर्ने हल्ला भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

93 − = 91