नाम अनुसारको काम नगर्ने खतरनाक अस्मिता, भागिन् प्रहरीको हातबाट

  • 91
  •  
  •  
  •  
  •  
    91
    Shares

काठमाडौ । भारतको सूरतमा बस्ने अस्मिता नामले परिचित महिलाले खुलेआम हतियारको साथमा आम मानिसलाइ लुटिरहेकी छिन । उनको पूरा नाम भने अस्मिता उर्फ भूरी गोहिल हो । उनको जिउडाल र अनुहार हेर्दा मोडल देखिने उनले कैयौं आपराधिक कार्यमा संलग्न रहेकाले प्रहरीले खोजी गरिरहेको जनाएको छ । प्रहरीका अनुसार ,अनुहारले विश्वास गर्न गाहो हुने अस्मिताले खुलेआम रुपमाा हतियार लिएर हिँड्ने र हतियार देखाएर उनको साथीहरुसगँ मिलेर दिउँसै बीच सडकबाटै मोटरसाइकल नै लुटेर लिएर फरार रहेकाले खोजी कार्य भइरहेको जनाएको छ । साथै यी केटी साहै सुरो भएको र गुण्डाहरुसँग घुम्नु उनको सौख भएकाले उनी खुलेआम हतियार लिएर बाटामा हिडने गरेको पनि बताएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 3 = 1