दुलहीको भेसमा सजिएर दिपिकाले गराइन फोटो सुट, यस्तो छ उनको तस्वीर जुन देखेर उड्नेछ होस् !

  • 207
  •  
  •  
  •  
  •  
    207
    Shares

एजेन्सी,२५ असोज । बलिउड अभिनेत्री दिपिका र अभिनेता रणवीर सिंहको विवाहको चर्चाले चलेकाे निकै भयो । केही समय अगाडी उनीहरु विवाहको तयारीमा रहेको खबर पनि सार्वजनिक भएको थियो । उनीहरुले विवाह अगाडी नै नयाँ घर समेत लिसकेको छन् । विवाहको तयारी हुँदै गर्दा दिपीकाले दुलहीको भेषमा सजिएर फोटो सुट गराएकी छन् ।

उक्त फोटोमा दिपिकालाई रोयल क्वनि जस्तै देखिएको छ ।उनको यो सुन्दरताले धेरैलाई घायल बनाएको छ । उनी विवाहको तयारीका भएको कारण कुनै फिल्महरुमा नदेखिए पनि उनी ब्रान्ड्स र म्यागजिनहरुको फोटोसु्टमा व्यस्त रहेकी छन् । उनले यो फोटोसुट एक फेमस ज्वैलरी ब्राण्डको लागि गराएकी हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 3 = 2