दुबईमा विश्वकै सबैभन्दा महंगो वटा कार भेटियो ,जसलाइ बाटो मै छाडेर भागे मानिसहरु

  • 405
  •  
  •  
  •  
  •  
    405
    Shares

काठमाडौ । यूएईको दुबईमा विश्वकै सबैभन्दा महंगो २३ वटा कार छाडेर मानिसहरु भागेका छन ।
यसको मुख्य कारण दुबईको कानून बन्न पुगेको छ । यदि तिनीहरुले चेक वा उधारोमा कुनै कार किनेको भए चेक बाउन्स भयो भने जेल जानुपर्ने भएकोले यसरी छोडेर भागेको जानकारी दिएको छ ।
यसैक्रममा केहीले कीर्ते चेकमार्फत कार किन्ने अनि त्यसमा मज्जाले घुमफिर गरी चेक बाउन्स भएपछि अलपत्र छोडेर हिडने गरेका छन ।र यसलाइ त्यहाको मानिसहरुले त्यहाका कानुनलाइ रमाइलो र मजाक रुपमा लिएका छन । त्यस ठाउमा वर्षौंदेखि संसारका महंगा कारहरू अलपत्र छोडिएका छन भने विमानस्थलको नजिकै आठ करोड पर्ने फरारी एन्जो सुपरकार पनि अलपत्र अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विगत केही वर्षयता अलपत्र कारको तीनहजारभन्दा बढी मुद्दा दर्ता गरेको छ भने त्यहाँ धेरैजसो कार एयरपोर्टमा भेटिएको जनाएको छ ।
त्यसको अवस्था कबाडीजस्तो र धूलो खाइरहेको छ भने कारको मालिकका बारेमा र त्यसको रजिस्ट्रेसन नम्बर पनि अझैसम्म पनि त्यहाका प्रहरीले केही पत्तो लगाएको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 69 = 73