तौल घटाउन सर्जरी गर्दा डाक्टरले नै गरे यस्तो हर्कत, महिलाको एक अंग नै गायब

  • 39
  •  
  •  
  •  
  •  
    39
    Shares

एजेन्सी,२६ असोज । अत्याधिक रुपमा तौल बढ्दै गएपछि तौल घटाउनको लागि अस्पताल पुगेकी एक महिलाको सर्जरी गर्ने क्रममा डाक्टरले एक अंग गायब गराइदिएका छन् ।सर्जरी गाराउँदा पनि तौल घट्नुको साटो बढेपछि उनी निकै चिन्ति देखिएकी थिइन् । भारतीय संञ्चार माध्यमले बताएअनुसार महिलाको सर्जरी गर्ने बेलामा अनुमति बिना नै नाभी हटाइदिएका थिए ।

सर्जरी गरेको २ वर्ष पछि आफ्नो तौल नघटेपछि उनले शरिरमा नियालेर हेरेकी थिइन् । जब उनले आफ्नो शरिरमा नाभी नदेखेपछि उनको होस् नै उडेको थियो । उनको नाभी भएको ठाउँमा सिलाएको थियो । आफ्नो नाभी नभएको थाहा पाएर अस्पताल पुगेकी महिलाले अदालतमा मुद्दा दर्ता गर्न पुगेकी थिइन् । शल्यक्रियामा संलग्न चिकित्सकले बिना अनुमती शरिरको अंग गायब गरिदिएको आरोपमा क्षतिपूति दिन आदेश दिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

29 − 19 =