युट्युबमा आयो ऋचा शर्माको भुतको फिल्म ‘सुनकेसरी’, हेर्नुहोस पुरा फिल्म

  • 365
  •  
  •  
  •  
  •  
    365
    Shares

काठमाडौँ, अभिनेत्री ऋचा शर्माको हरर मुभी ‘सुनकेसरी’ युट्युब्मा रिलिज भएको छ । दर्शकबाट मिश्रित प्रतिक्रिया पाएको सुनकेसरीलाई आज बिजी इन्टरटेन्मेण्टको अफिसियल युट्युब च्यानलमा रिलिज गरिएको हो । हलमा फिल्म हेर्न नपाएका दर्शकले लामो समयदेखि यस फिल्मलाई युट्युबमा पर्खीरहेका थिए । फिल्ममा ऋचा शर्माको साथै रबिन्द्र झा, लोरेन लोफ्बर्ग, सन्नी ढकाल, सुनिल पराजुली , बाल कलाकार यमी पराजुली लगायत अन्य कलाकारको अभिनय रहेको छ ।यस अघि नै ‘सुनकेसरी २’को समेत घोषणा गरिसकिएको छ ।
कस्तो छ त ‘सुनकेसरी’ ?
हेर्नुहोस पुरा फिल्म :

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

63 ÷ = 9