हट भएपनि भुलेका छैनन् परम्परा यी बलिउड सुन्दरी, पतीसंग यसरी मनाए करवा चौथ

  • 866
  •  
  •  
  •  
  •  
    866
    Shares

एजेन्सी, करवा चौथ यस्तो पर्व हो जतीबेला पत्नीले आफ्नो पतीका लागी ब्रत बसी मनाउने गर्दछन् । कार्तिक महिनामा पुर्णिमाको चार दिन पछि यस पर्व मनाइन्छ । बिशेष गरी भारतीय महिलाहरुले यसलाई मनाउने गर्दछन् । यसैबीच यस वर्षको करवा चौथ पर्व पनि सकिएको छ । सर्वसाधारण देखि विवाहित अभिनेत्रीहरुले समेत यसलाई मनाएका छन् । बलिउड अदाकाराहरुले कसरी मनाए त करवा चौथ ? हेर्नुहोस तस्विरहरु
१. विराट कोहली र उनकी पत्नी अनुष्का शर्मा

 

View this post on Instagram

 

My moon , my sun , my star , my everything 🥰 Happy karva chauth to all 🌕🎉

A post shared by AnushkaSharma1588 (@anushkasharma) on

२. रवीना टनडन

 

View this post on Instagram

 

#raveenatandon at #suneetakapoor #karwachauth

A post shared by Viral Bhayani (@viralbhayani) on

३. अनिल कपूरकी श्रीमती सुनिता संगै कपूर बहुहरु

 

View this post on Instagram

 

Karvachauth ❤️ … miss you Sri ❤️

A post shared by Maheep Kapoor (@maheepkapoor) on

४. करीना कपूरको यस्तो भो करवा चौथ

 

View this post on Instagram

 

Gorgeousness 😍💕

A post shared by Kareena Kapoor Khan FC 🌼✨🌙💛 (@kareenafc) on

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

76 − 74 =