अर्जुन कौशलले ‘डम्फु मादल’ बजाउंदै नचाए मोडल दिपासा र रिनालाई (भिडियो सहित)

  • 58
  •  
  •  
  •  
  •  
    58
    Shares

काठमाडौँ, सर्जक अर्जुन कौशलले ‘डम्फु मादल’ बोलको लोक पप गीत बजारमा ल्याएका छन् । रेन्बो म्युजिक मुभिजको अफिसियल युट्युब मार्फत रिलिज भएको उक्त गीतमा अर्जुन कौशलकै शब्द, संगीत र अभिनय र स्वर समेत रहेको छ । मौलिक लयमा बनेको उक्त गीतको भिडियोमा गायक कौशलसंगै मोडल दिपासा बिसी र रिना थापा मगरले अभिनय गरेका छन् । मौलिक गीतलाई प्रार्थमिकता दिंदै युवा पुस्ताले रुचाउने म्युजिकमा प्राय लोक पप गीत बनाउदै आएका अर्जुन कौशलका ‘यानी माया’ , ‘भीरको बाटो’ , ‘नाथियावाली’ लगायत दर्जनौ लोक, आधुनिक तथा पप गीतहरु चर्हित छन् । उनले दशैं तिहार र तिज जस्ता पर्व बिशेष गीत समेत बजारमा ल्याउने गरेका छन् ।
हेर्नुहोस उनको ‘डम्फु मादल’ :

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 × = 56